नदी किनारका जोखिमयुक्त बस्ती हटाउने अभियान जारी : हालसम्म १४४ परिवार सरकारको सम्पर्कमा
nepalpress.com · Sat Apr 25 17:11:30 GMT 2026

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाभित्रका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनेका बस्ती हटाउने अभियानलाई निरन्तरता दिएको छ । यसै क्रममा शनिबार बिहान वडा नं. ११ स्थित थापाथलीको बस्ती खाली गराइएको छ ।
बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयवासीको सामान उठाउने तथा ढुवानीमा सहयोग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)