सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
ratopati.com · Tue Jul 07 09:33:38 GMT 2026
काठमाडौँ । ‘मेरी आमाले मेरो अन्तिम संस्कारको तयारी गरिरहनु भएको थियो,’ नर्वेजियन राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक स्टाले सोलबाक्केनका शब्द हुन् यी ।
५८ वर्षीय सोलबाक्केनको टिमले आइतबार अमेरिकामा खेलिएको विश्वकप फुटबलमा आश्चर्यजनक नतिजा निकाल्दै पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)