कोइराला निवासबाट सभापति थापाको चेतावनी– विधान नमान्नेलाई बिदा गरिन्छ
setopati.com · Sat May 23 04:19:48 GMT 2026
नेपाली कांग्रेसका सभापति गगन थापा शनिबार बिहान कोइराला निवास पुगेका छन् ।
विपी कोइराला, गिरिजाप्रसाद कोइराला, नोना कोइराला हुँदै अहिले शेखर कोइराला बस्दै आएको ऐतिहासिक कोइराला निवास भदौ २४ मा आगजनीमा परेर ध्वस्त भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)