संकटमा आठपहरिया संस्कृति
onlinekhabar.com · Sat May 23 04:17:25 GMT 2026

९ जेठ, धनकुटा । पूर्वी नेपालको अरुण र तमोर नदी बीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको एक सीमान्तकृत जाति हो आठपहरिया ।
आधुनिकता समयसँगै बदलिँदो समाज, यसको प्रभाव र राज्यको औपचारिक मान्यताबाट टाढा रहँदा आठपहरिया समुदाय आफ्नै पहिचान जोगाउन संघर्षरत छ । आफ्नै संस्कार-संस्कृतिका साथै आफ्नै भाषा र भेषभूषा रहेको आठपहरिया समुदायले आदिवासी जनजातिमा सूचीकृत हुनुपर्ने माग लामो समयदेखि गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)