काँचो नुन प्रयोग गर्न हुन्छ कि हुँदैन ? यस्तो नुनको सेवनले स्वास्थ्यमा असर गर्छ ?
arthadabali.com · Tue Oct 26 17:27:54 GMT 2021
आवश्यकताभन्दा बढी कुनै पनि चीज खाँदा स्वास्थ्यमा असर पर्न सक्छ भन्ने हामीले सुनिरहेका हुनसक्छौँ । त्यस्तै अधिक नुनको प्रयोगले पनि असर गर्न सक्छ ।
खानालाई स्वादिष्ट बनाउन नुनको भूमिका महत्वपूर्ण हुन्छ । नुन यस्तो खाद्यपदार्थ हो जुन सही मात्रामा प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ तर नुन प्रयोग कम या अधिक गर्दा यसले हाम्रो स्वास्थ्यमा असर गर्न सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)