राप्ती नदीको बहावले सिधनियाघाटको वैकुण्ठधाम निर्माण रोकियो
gorkhapatraonline.com · Sat May 23 04:22:29 GMT 2026

बाँकेको राप्ती नदीस्थित सिधनियाघाटमा निर्माणाधीन बहुप्रतिक्षित वैकुण्ठधामको मुख्य संरचना निर्माण कार्य तत्काल अघि नबढ्ने गरी केही समयका लागि रोकिएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, नेपालगन्जमा बसेको सरोकारवाला निकायहरूको संयुक्त बैठकले हालको प्राविधिक अवस्था र नदीको बहावका कारण वैकुण्ठधाम निर्माण अघि बढाउन उपयुक्त अवस्था नरहेको निष्कर्ष निकालेपछि निर्माण कार्य स्थगित गर्ने निर्णय गरिएको वैकुण्ठधाम समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)