आर्सनलको महत्त्वपूर्ण जित, शीर्षस्थानमा ३ अंकको अग्रता
ratopati.com · Sat Apr 25 18:40:02 GMT 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा आर्सनलले न्युकासल युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै आर्सनलले लिगको शीर्षस्थानमा आफ्नो अग्रतालाई अझ मजबुत बनाएको छ ।
आर्सनलको जितमा एबेरेची एजेले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको सुरुवाती नवौँ मिनेटमै गोल गर्दै टोलीलाई महत्त्वपूर्ण अग्रता दिलाएका थिए, जुन खेलको अन्त्यसम्म कायम रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)