मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड

deshsanchar.com · Sat Apr 25 12:32:43 GMT 2026

काभ्रेपलाञ्चोक – दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गन्गर्तत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड दिउँसो ३ः३० बजेदेखि बन्द गराएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)