मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

deshsanchar.com · Sat Apr 25 12:58:41 GMT 2026

काठमाडौँ – थापाथली सुकुम्बासी बस्तीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन्। काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार थापाथलीमा १४३ सुकुम्बासी परिवार रहेकोमा हालसम्म ६८ परिवार सम्पर्कमा आएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)