मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइपीएल: कहिले हार्ला पञ्जाब? २६४ को स्कोर पनि चेज!

deshsanchar.com · Sat Apr 25 14:52:39 GMT 2026

इन्डियन प्रिमियर लिगमा अपराजित रहेको पञ्जाब किंग्सले आफ्नो सनसनीपूर्ण प्रदर्शनलाई कायम राखेको छ। शनिबार भएको खेलमा दिल्लीले दिएको २ सय ६५ रनको लक्ष्य पञ्जाबले ७ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गर्दै आइपिएल इतिहासकै सर्वाधिक उच्च रन चेजको कीर्तिमान बनायो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)