दाउरा संकट टार्न निजी बाँझो जमिनमा उत्तिसका रूख
deshsanchar.com · Sat Apr 25 16:12:02 GMT 2026

मुगु — जिल्लामा बढ्दो दाउरा संकट समाधान गर्न निजी बाँझो जमिनमा उत्तिसका रूख रोप्ने अभ्यास प्रभावकारी बन्दै गएको छ। केही वर्षअघि किसानहरूले आफ्नै निजी जग्गामा रोपेका उत्तिसका बिरुवाहरू अहिले हुर्किएर दाउराका लागि प्रयोगयोग्य भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)