चुनदेवीमा देउवा समूहको बैठक सुरु, के–के छन् एजेन्डा ?
shilapatra.com · Tue Jul 07 09:45:42 GMT 2026

नेपाली कांग्रेस संस्थापनइतर समूह (पूर्णबहादुर खड्का समूह) को बैठक चुनदेवीमा सुरु भएको छ । उनीहरूले सोमबार चुनदेवीमा सम्पर्क कार्यालय खोलेका थिए ।
सोही सम्पर्क कार्यालयमा मंगलबारको बैठक सुरु भएको हो । आजको बैठकले साउन ६ गते बीपी स्मृति दिवस मनाउन स्थान र कार्यतालिका तोक्ने लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)