पाकिस्तान आइपुग्यो इरानी वार्ता टोली
barnanmedia.com · Sat Apr 25 20:15:00 GMT 2026

इरानका विदेशमन्त्री अब्बास अराघची प्रतिनिधिमण्डलसहित पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेका छन्।
पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी इरानी प्रतिनिधिमण्डल इस्लामाबाद आइपुगेको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)