मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले अब ७ दिन मात्र जारी राख्न पाउँछन् इरानविरुद्धको युद्ध

barnanmedia.com · Sat Apr 25 21:15:00 GMT 2026

अमेरिकाका राष्ट्रपति ट्रम्पसँग इरानविरुद्धको युद्ध जारी राख्न अब सात दिनको समय मात्र बाँकी छ। किनभने अमेरिकाको संविधानअनुसार कुनै पनि युद्ध जारी राख्न ६० दिनभित्र कंग्रेस (संसद्) सँग अनुमति लिनुपर्ने हुन्छ।

तर ट्रम्पले के चलाखी गरेका छन् भने इरानविरुद्ध फेब्रुअरी २८ मा हमला सुरु गरिए पनि मार्च २ मा मात्र संसद्‌लाई जानकारी गराए। जसअनुसार अब उनले मे १ अघि संसद्‌बाट थप युद्धका लागि स्वीकृति प्राप्त गर्नुपर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)