आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना
nepallive.com · Sat Sep 11 00:45:00 GMT 2021
काठमाडौं- हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापिय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहनुका साथैमनसुन न्यून चापिय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसमय पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर आँशिकदेखि सामान्य वदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)