मनोहराको सुकुमबासी बस्तीमा डोजरमाथि ढुंगामुढा
barnanmedia.com · Sat Apr 25 21:35:00 GMT 2026

भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्ती खाली गर्न गएको डोजरमा बस्तीका स्थानीयले ढुंगामुढा गरेका छन् ।
शनिबार साँझ पुगेको डोजरलाई स्थानीयले ढुंगा प्रहार गरेपछि केहीबेर तनावको स्थिति भएको नगर प्रहरीले जनाएको छ । ‘आजलाई केही तनाव भयो, भोलि बिहानैबाट डोजर चलाउँछौँ । आज सुरु मात्रै गर्न खोजेका थियौँ । काम त भोलि नै गर्ने हो,’ फिल्डमा रहेका एक नगर प्रहरीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)