स्थानीयले नियन्त्रणमा लिए मेलम्ची खानेपानीको गाडी
clickmandu.com · Sat May 23 04:40:08 GMT 2026

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको दुईवटा गाडीलाई मेलम्ची नगरपालिका– १२ का पीडित स्थानीयले नियन्त्रणमा लिएका छन्।
उनीहरुले खानेपानीको बा १ झ ६६०६ र बा १ झ ८८१३ नम्बरका गाडी नियन्त्रणमा लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)