बेल्जियम नगर परिषद सदस्य बनेकी २२ वर्षीया प्रज्ञा
setopati.com · Tue Jun 16 00:12:20 GMT 2026

प्रज्ञा तिमिल्सिना हाल बेल्जियमको जिब्रुजमा बस्छिन्।
त्यहाँ उनले पढाइसँगै राजनीतिक यात्रा पनि सुरू गरिसकेकी छन्। हाल उनी ब्रुज नगरपालिकाकी नगर परिषद सदस्य हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)