सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पेस
lokaantar.com

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।
प्रदेशसभाको असार १ गते राति ११:४५ बजे बसेको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि बजेट सार्वजनिक गेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)