मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनोहरामा डोजर चलाउँदा ढुंगामुढा, डीएसपीसहित केही प्रहरी घाइते

barnanmedia.com · Sat Apr 25 22:22:17 GMT 2026

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित मनोहरा सुकुमवासी बस्तीमा डोजर चलाउँदा ढुंगामुढा प्रहार गरिएको छ भने केही प्रहरी घाइते भएका छन्।

सरकारले काठमाडौँका नदी किनारका सुकुमवासी बस्ती हटाउने क्रममा शनिबार साँझ मनोहरा बस्तीमा डोजर लगाएको थियो। अँध्यारोमा डोजरले घर भत्काउन थालेपछि स्थानीय बासिन्दाले ढुंगा प्रहार गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)