मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अत्यधिक वर्षा र प्रतिकूल मौसमका कारण बीपी राजमार्गमा बन्द, मंगलटारमा रोकिए गाडी

barnanmedia.com · Sat Apr 25 22:28:29 GMT 2026

अत्यधिक वर्षा र प्रतिकूल मौसमका कारण बीपी राजमार्गमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार लगातारको वर्षाका कारण सडकमा पहिरो तथा दुर्घटनाको जोखिम बढेकाले यात्रु सुरक्षालाई प्राथमिकता दिँदै तत्कालका लागि राजमार्ग बन्द गर्ने निर्णय गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)