मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इन्द्रावती बाढीले पुलमा क्षति, यातायात अवरुद्ध

clickmandu.com · Sat May 23 04:48:33 GMT 2026

ताप्लेजुङ । गएराति इन्द्रावती खोलामा आएको बाढीले मोटरेवल (मोडर गुड्ने) पुलमा क्षति पुर्‍याउँदा यातायात सेवा अवरुद्ध भएको छ ।

ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेवल पुलमा क्षति पुर्‍याउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)