प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
ratopati.com · Mon Sep 07 23:29:36 GMT 2026

खोटाङ । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीसमक्ष जिल्ला अस्पताल खोटाङ अस्पताल विकास तथा व्यवस्थापन समितिले ५० शय्याको स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।