भारतले नेपाललाई थप राहत पठाउने, विदेशमन्त्रीले गरे आज पनि छलफल
onlinekhabar.com · Fri Aug 28 09:28:30 GMT 2026

१२ भदौ, काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासबारे आज पनि छलफल गरेका छन् ।
भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा थप राहत सामग्री पठाउने तयारीबारे पनि जानकारी गराएका छन् । नेपालसम्बन्धी विषयलाई भारतले उच्च प्राथमिकतामा राखेको जयशंकरले उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)