विश्वकप दाबेदार स्पेनलाई केप भार्डेले बराबरीमा रोक्यो
kendrabindu.com · Tue Jun 16 00:17:33 GMT 2026

काठमाडौं। पहिलो पटक विश्वकप खेलिरहेको केप भार्डेले पूर्वच्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोकेर ऐतिहासिक नतिजा निकालेको छ ।
अमेरिकाको एटलान्टास्थित ६७ हजार दर्शक क्षमताको एट्लान्टा रंगशालामा अफ्रिकी राष्ट्र केप भार्डेले सोमबार बहादुरी प्रदर्शन गर्दै स्पेनलाई गोलको खडेरीमा राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ