उद्धार सूची केलाउँदै बेपत्ता आफन्तको खोजी (तस्वीरहरू)
onlinekhabar.com · Fri Aug 28 09:29:32 GMT 2026

१२ भदौ, नुवाकोट । नुवाकोटमा रहेको श्री नं. १ सैन्य तालिम केन्द्रबाहिर भित्तामा उद्धार गरेर ल्याइएका बाढीपीडितको नाम सूची टाँसिएको छ ।
त्यो सूची हरेक समय दर्जनौं व्यक्ति झुम्मिरहेका देखिन्छन् । उनीहरू त्यहाँ आफ्ना बेपत्ता आफन्त भेटिने आशाका साथ आँखा दौडारहेका देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)