प्रधानमन्त्री र मन्त्रीलाई पनि कूटनीतिक आचारसंहिता लागू गर्छौँ: परराष्ट्रमन्त्री खनाल
barnanmedia.com · Sat Apr 25 22:59:21 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ सरकार क्रियाशील रहेको बताएका छन्।
शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तारकेश्वर नगरपालिका-१० स्थित मनमैजुमा आयोजना गरेको कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री खनालले कूटनीतिक नियम सबैले पालना गर्नुपर्नेमा उनले जोड दिए। उनले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न लागिपरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)