भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले गरे पशुपतिमा विशेष पूजा आराधना
lokaantar.com

भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आराध्यदेव भगवान् पशुपतिनाथमा आज विशेष पूजा आराधना गरेका छन्।
नेता चौथाइवाले नेतृत्वको टोली आज बिहान पशुपतिनाथ मन्दिरमा २ हजार १०० को सात वटा विशेष पूजाको रसिद काटेर विशेष पूजा, आराधना गरेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य रुपा शाही बास्तोलाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)