रेडक्रसले १४४० वटा शव प्याक गर्ने झोला दिँदा पनि अपुग, भारतबाट ल्याउने तयारी
nepalpress.com · Fri Aug 28 09:30:39 GMT 2026

काठमाडौं । रसुवा बाढीमा निधन भई शव फेला पर्नेको संख्या अहिलेसम्म ४८९ पुगेको छ ।
शवहरुलाई व्यवस्थित रुपमा राख्नका लागि नेपाल रेडक्रस सोसाइटीले गृह मन्त्रालयलाई १४४० झोला दिइसकेको छ । तर, ‘नपुगेको’ भन्दै भारत सरकारबाट सहयोगस्वरुप ल्याउने तयारी भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)