बाढीमा अलपत्र ११७ विदेशी पर्यटकको उद्धार
bishowkhabar.com · Fri Aug 28 09:34:02 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीका कारण अलपत्र परेका ११७ विदेशी पर्यटकको उद्धार गरिएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएकामध्ये ८५ भारतीय, १६ चिनियाँ, ९ कोरियाली, २ अमेरिकी र २ इटालियन नागरिक छन् । थप ३ जनाको पहिचान खुल्न बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)