भिसा नक्कली भएको रुस पुगेपछि मात्रै थाहा पाए…
dcnepal.com · Thu Dec 29 18:01:36 GMT 2022
काठमाडौं । लाखौँ रकम आम्दानी हुने प्रलोभनमा फस्दा एक व्यक्तिको रु ११ लाख बढी रकम ठगी मात्रै भएन विभिन्न देश पुगेर अनावश्यक झमेला बेहोर्नुपरेको छ । ठगीका गिरोहले उनलाई नेपालबाट भारत, कतार र रुससम्म पुर्याएर बेचबिखन गर्न लागेका अवस्थामा नक्कली भिसामा विदेश पठाएर बेचबिखन गर्न लागेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)