मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते'

barnanmedia.com · Sat Apr 25 23:14:48 GMT 2026

युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको अधिकारीहरुले शनिबार बताएका छन् ।

उद्धारकर्मीहरूले रूसी आक्रमणबाट ध्वस्त भएको डिनिप्रो स्थित एउटा भवनको भग्नावशेषबाट दुई जनाको शव बरामद गरेको ड्रिन्प्रोपेट्रोभस्क क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्झाले बताउनु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)