स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन
corporatenepal.com · Sat May 23 04:48:43 GMT 2026

काठमाडौं । पाँचथरको याङ्वरक बाढी–पहिरोले दुई घर बगाएको छ भने मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । याङ्वरक–१ महमलाल खवासको बस्ने घर र गोठमा बगाएको प्रहरीको भनाई छ ।
साथै बाढीपहिरोले सोही ठाउँका कविराज राईको घर पनि बगाएको छ । यस्तै बलबहादुर खालिङको भान्सघर समेत पहिरो बगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)