मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगु कर्णालीमा खेल्ने क्रममा दुई बालबालिका बेपत्ता

annapurnapost.com · Sat May 23 04:52:52 GMT 2026

मुगु : जिल्लाको मुगम कार्मारोङ गाउँपालिका–२, सिरानिचौरमा मुगु कर्णाली नदी किनारमा खेलिरहेका दुई बालबालिका नदीले बगाउँदा बेपत्ता भएका छन् । शुक्रबार बेलुकी ६ः५० बजे नदी किनारमा खेल्दै गर्दा उनीहरु बेपत्ता भएका हुन ।

बेपत्ता हुनेमा स्थानीय पेमा लामाकी ३ वर्षीया छोरी कासाङ छोतेल लामा र टोमा लामाका ३ वर्षीय छोरा तेन्जिङ जेबाल लामा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)