मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा कैदीबन्दीको मृत्यु

shilapatra.com · Sat May 23 04:48:00 GMT 2026

जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ ।

पाँचथरको साविक नागी गाविस– ९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)