जसपाको विधान अधिवेशन तयारी तीव्र
farakdhar.com · Mon Jun 12 17:11:21 GMT 2023
जनता समाजवादी पाटी (जसपा) नेपालले विधान अधिवेशनको तयारीलाई तीव्रता दिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी नेतृत्वको विधान अधिवेशन मूल व्यवस्थापन समितिले विधान अधिवेशन तयारीलाई तीव्रता दिएको हो ।
सोमबार बसेको समितिको बैठकमा मूल समिति अन्तर्गत गठन गरिएका उपसमितिहरुले गरेका आ–आफनो तयारी र कार्य योजनाबारे रिपोर्टिङ भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)