जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि
nepallive.com · Sat May 23 05:00:45 GMT 2026

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ ।
जेठ ११ गतेसम्म सञ्चालन हुने बैठकमा पार्टी सङ्गठन, व्यवस्थापन, समायोजन तथा आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल हुने पार्टीका नेता शैलेन्द्र शाहले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)