मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अग्रता जोगाउन नसक्दा साउदी अरेबियाले उरुग्वेसँग अंक बाँड्यो

annapurnapost.com · Tue Jun 16 00:23:43 GMT 2026

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह एचको दोस्रो खेलमा साउदी अरेबिया र उरुग्वेले बराबरी खेल्दै अंक बाँडेका छन्। मियामी स्टेडियममा भएको खेलको पहिलो हाफमा साउदी अरेबियाले १-० को अग्रता बनाएको थियो।

खेलको पाँचौं मिनेटबाट उरुग्वेले कर्नर मार्फत साउदी अरबियाविरुद्ध दबाब सिर्जना गर्न खोजेको थियो। खेलको ४१ औं मिनेटमा साउदी अरबियाले गोल गर्यो। साउदी अरेबियाका लागि अब्दुल्लाह अल अम्रीलेपहिलो प्रहारलाई किपरले पन्च गर्दै फर्काएको बलमा उनले दोस्रो टच मार्फत उत्कृष्ट फिनिस गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय