रातको समयमा दुध लगाउँदा हुन्छ अनुहार चम्किलो
nepalviews.com · Mon Jun 12 16:13:22 GMT 2023
एजेन्सी । दुध भिटामिन, बायोटिन, पोटाशियम, क्याल्सियम र प्रोटिनको राम्रो स्रोत हो । त्यसैले दुध स्वास्थ्यका लागि राम्रो मानिन्छ । स्वास्थ्यसँगै दुध छालाका लागि पनि राम्रो मानिन्छ । यसलाई पिउँदा जति फाइदा हुन्छ, यसरी नै अनुहारमा लगाउँदा पनि त्यत्तिकै फाइदाहरु पाउन सकिन्छ । दुधले अनुहारको दागधब्बा, चाउरीपना, डन्डीफोर आदि कम गर्न एकदमै असरदार हुन्छ । दुधले तपाईंको अनुहारको छालालाई स्वस्थ राख्ने काम गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)