मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उखुको भुक्तानी माग गर्दै सर्लाहीमा प्रदर्शन

nepalviews.com · Fri Jun 05 10:23:34 GMT 2026

सर्लाही । उखु किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन गरिएको छ ।

किसान, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको सहभागितामा शुक्रबार जिल्ला सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)