चीनको कोइला खानीमा विस्फोट हुँदा आठ जनाको मृत्यु, दर्जनौँ बेपत्ता
nagariknews.nagariknetwork.com · Sat May 23 05:02:00 GMT 2026

उत्तरी चीनको एउटा कोइला खानीमा ग्याँस विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ बेपत्ता भएको जनाइएको छ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार शानक्सी प्रान्तको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ ७ः२९ बजे विस्फोट भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)