६.१ रेक्टरको भुइँचालो: केन्द्रविन्दु सिन्धुपाल्चोक, देशभर प्रभाव
nepalpress.com · Thu Feb 27 21:33:58 GMT 2025

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भुकम्पविद् मुकुन्द भट्टराईका अनुसार बिहान राति २ बजेर ५१ मिनेट जाँदा भुइँचालो गएको हो । भूकम्पको मापन ६.१ रेक्टर स्केलको गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)