मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यरातमा भूकम्पको धक्का

annapurnapost.com · Thu Feb 27 21:29:55 GMT 2025

काठमाडौं : काठमाडौं उपत्यका लगायत देशको विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान २:५२ बजे भूकम्पको धक्का महसुस गरिएको हो।

भूकम्प जाँदा मानिसहरु रातको समयमै घर बाहिर निस्किएका थिए। पहाडी र तराई दुवै क्षेत्रमा धक्का महसुस गरिएको छ। थप विवरण आउन बाँकी छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)