वायु प्रदूषणले बदलिरहेको छ शुक्रकीटको डीएनए ?
ratopati.com · Tue Jul 07 10:32:08 GMT 2026

काठमाडौँ । वायु प्रदूषणले पुरुषको शुक्रकीट (स्पर्म)को डीएनएको कार्यप्रणालीमा परिवर्तन ल्याउन सक्ने एक ठुलो अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार शुक्रकीट विकास हुने अवधिमा प्रदूषित हावाको सम्पर्कमा रहेका पुरुषमा जीन सक्रिय वा निष्क्रिय हुने प्रक्रियामा सूक्ष्म परिवर्तन देखिएको छ, जसले पुरुष प्रजनन क्षमतामा असर पार्न सक्ने चिन्ता बढाएको छ । यो अध्ययन मंगलबार लन्डनमा आयोजित युरोपेली मानव प्रजनन तथा भ्रुण विज्ञान समाजको वार्षिक सम्मेलनमा प्रस्तुत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)