मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डोकोले धानेको जीवन

gorkhapatraonline.com · Sat May 23 05:17:57 GMT 2026

धनकुटाको महालक्ष्मी नगरपालिका–८ का ७५ वर्षीय दलबहादुर पौडेलको खुट्टा काटेर फ्याँकियो । २०६४ सालमा खुट्टाको घाउ निको नभएपछि नहुने उहाँको खुट्टा नैै काटेर फ्याँक्नु परेको थियो ।

खुट्टाको उपचारकै लागि गाउँमा रहेका घर र अलिकति खेतबारी बिक्री गरेपछि उहाँ बेघरबार बन्नुभयो । उपचारपछि उहाँ न शारीरिक रूपमा सग्लो रहनु भयो न उहाँको घरबारी नै जोगियो । घरबार र एक खुट्टाविहीन भएपछि उहाँलाई जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले सतायो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)