पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युतमा क्षति
khabarhub.com · Sat May 23 05:19:44 GMT 2026

पाँचथर– अविरल वर्षापछि गएराति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पुर्याएकाे छ । याङवरक गाउँपालिका वडा नम्बर १, २ र ३ मा बाढी पहिरोले घरगोठहरु, सडक, झोलुङ्गे पुल, जलविद्युत आयोजनालगायतमा क्षति पुर्याएकाे हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)