रुग्ण उद्योगको निष्क्रिय कर्जा व्यवस्थापन र दबाबमा रहेका कर्जाको पुनरोत्थान गर्न नयाँ उपकरण
setopati.com · Tue Jul 07 10:28:00 GMT 2026

नेपाल राष्ट्र बैंकले रुग्ण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापन तथा दबाबमा रहेका कर्जाको पुनरोत्थानका लागि नयाँ उपकरण ल्याउने घोषणा गरेको छ।