ठमेलमा बढ्यो भारतीय पर्यटकको चहलपहल
rajdhanidaily.com · Tue Jul 07 10:37:46 GMT 2026

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। यसले होटल, रेस्टुरेन्ट, पसल र अन्य पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको व्यवसायीहरूले बताएका छन्।
पहिले मुख्यतः युरोपेली तथा अन्य विदेशी पर्यटकको केन्द्र मानिने ठमेल अहिले भारतीय पर्यटकको रोजाइमा पनि पर्न थालेको छ। यहाँ आउने भारतीय पर्यटकले नेपाली परिकार, सांस्कृतिक वातावरण र हस्तकलाका सामग्रीको अनुभव तथा किनमेलमा विशेष रुचि देखाउने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)