कर्णालीमा बढ्यो तर केन्द्रको अनुदानमै निर्भर
gorkhapatraonline.com · Tue Jun 16 00:53:51 GMT 2026

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्बको बजेट ल्याएको छ । सोमबारको प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आवका लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
यो चालु आव २०८२/८३ को तुलनामा ७.२८ प्रतिशतले बढी हो । सरकारको अनुमानित वार्षिक खर्च बेहोर्ने मुख्य स्रोत राजस्व भए पनि कर्णालीमा आन्तरिक स्रोत निकै कमजोर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)