मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुकाकुको जबाफी गोलले बराबरीमा बेल्जियम र इजिप्ट

himalpress.com · Tue Jun 16 00:52:52 GMT 2026

काठमाडौँ- विश्वकपको समूह ‘जी’ अन्तर्गतको बेल्जियम र इजिप्टको खेल १–१ गोलको बराबरीमा रोकिएको छ। सियाटल स्टेडियममा सोमबार राति भएको खेलमा निर्धारित ९० मिनेटमा खेल बराबरीमा रोकिएपछि दुवै टोलीले अंक बाँडेका हुन्।

खेलको ६६ औं मिनेटमा मैदान छिरेका लुकाकुले त्यसको २८ सेकेन्डमै बेल्जियमलाई बराबरीमा फर्काउन भूमिका खेलेका थिए । उनको यही मुभका कारण चौथो पटक विश्वकप खेलिरहेको इजिप्ट इतिहासमा आफ्नो पहिलो जित दर्ता गर्नबाट चुक्यो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)